‘मिस टुरिजम’ प्रतियोगिता ‘मिस टुरिजम’ प्रतियोगिता

  • ‘मिस टुरिजम’ प्रतियोगिता
  • ‘मिस टुरिजम’ प्रतियोगिता
  • ‘मिस टुरिजम’ प्रतियोगिता
  • ‘मिस टुरिजम’ प्रतियोगिता
  • ‘मिस टुरिजम’ प्रतियोगिता
  • ‘मिस टुरिजम’ प्रतियोगिता

‘मिस टुरिजम’ प्रतियोगिता भदौ २५ मा हुने

18 July, 2018 23:23 | कर्पोरेट/पर्यटन | comments | 13650 Views

‘मिस टुरिजम’ प्रतियोगिता

आगामी भदौ २५ गते काठमाडौँमा ‘मिस टुरिजम २०१८’ प्रतियोगिता हुने भएको छ । प्वाइन्ट मिडिया प्रालिले पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको तेस्रो संस्करण गर्न लागेको हो ।

adsads

काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले १८ वर्षदेखि २५ वर्ष उमेरसम्मका अविवाहित नेपाली महिलाले प्रतियोगितामा आवेदन दिनसक्ने जानकारी दिनुभयो । प्रतियोगिताका लागि बुधबारदेखि फारम खुला गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट प्रतियोगिलाई विभिन्न संस्था र कम्पनीले ब्राण्ड एम्वेस्डर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरसमेत प्रदान गरिनेछ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले उक्त प्रतियोगिताबाट पर्यटन क्षेत्रको आन्तरिक तथा बाह्य रुपमा प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
‘मिस टुरिजम’ प्रतियोगिता

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More