मिस नेपाल प्रतियोगिताको आवेदन खुल्ला

23 March, 2017 15:29 | कला/मनोरन्जन , कलिउड | comments | 21300 Views

‘मिस नेपाल’को आयोजक संस्था हिडन ट्रेजरले नयाँ ‘मिस नेपाल’को संकरणका लागि आवेदन खुला गरेको जनाएको छ । प्रतियोगितामा १९ देखि २४ वर्षसम्मका ५.४ फिटदेखि माथि उचाई भएका अविवाहित युवतीले भाग लिन पाउनेछन् ।

asmi

प्रतियोगितामा सहभागी हुन चाहनेहरुले आउँदो चैत ३१ गते भित्र हिडन ट्रेजरको कार्यालय कुपण्डोलमा आवेदन दिन सक्नेछन् । आवेदन र्फम मिस नेपालको वेबसाईटबाट पनि डाउनलोड गर्न सकिने छ ।

यसपाली पनि आयोजक संस्थाले काठमाडौं, धरान, पोखरा, चितवन र धनगढीमा अडिसन लिने भएको छ । बिबादमा फस्दै आएको भएपनि मिस नेपाल प्रतियोगिता भने सधै भैरहेको छ |

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!