मेलिना राईले गाइन् थारु गीत(भिडियोे)

6 December, 2017 14:21 | कला/मनोरन्जन | comments | 136050 Views

लोकप्रिय गायिका मेलिना राईले पहिलोपटक थारु भाषाको गीत गाएकी छिन् । उनले  ‘चाँद जैसिन तोहार सुरतिया’ बोलको गीत गाएकी हुन् ।

adsads
उनलाई स्वरमा थारु गायक नरेश जोगीले साथ दिएका छन् ।

नरेशकै शब्द र संगीत रहेको गीतको भिडियो हालै युट्युबमार्फत सार्वजनिक भएको हो । गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन् । गीतको भिडियोमा थारु मोडलद्धय जेएमसी चौधरी र करिष्मा चौधरी फिचरिङ छन् ।

‘मलाई विभिन्न समुदायका भाषामाथि गीत गाउन मनपर्छ,’ मेलिनाले भनिन्, ‘थारु भाषा त बुझ्दिन तर गीत गाउने अवसर पाउँदा निकै खुशी छु, रमाइलो लाग्यो ।’

राजु केसीले खिचेको यो गीतको भिडियोको सम्पादन र निर्देशन अर्जुन थापाले गरेका हुन् ।

 

मेलिना राईको नयाँ गीत ‘तिमी मेरो जिन्दगीको’ (भिडियो)

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हराउँदै मौलिक नेपाली गीत

फेसबुक

हराउँदै मौलिक नेपाली गीत

ट्वीटर

सामाजिक सञ्जाल

More