म्युजिक भिडियो ‘बाहिर माया देखाएर’ सार्वजनिक

22 June, 2018 17:49 | कला/मनोरन्जन | comments | 16500 Views

गायिका काव्या आचार्यको स्वरमा रहेको ‘बाहिर माया देखाएर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

साइरा मगरको शब्द रहेको गीतमा मित्र केसीको संगीत रहेको छ।

adsads
सनी सुनारले छायांकन गरेको भिडियोलार्इ एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन्।

गीतको म्युजिक भिडियोमा साइरा मगर, बिबेक मगर र पन्था लामाको अभिनय रहेको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More