म जापानमा राजनीति गर्न हैन सिक्न आएको हुँ : गुरुङ

11 December, 2016 16:39 | अन्तरवार्ता | comments | 11700 Views

kiran-gurung

नेकपा एमालेका नेता किरण गुरुङले आफ्नो जापान भ्रमण राजनीति केन्द्रित नभएर सिक्न आएको बताउनुभएको छ । जापान भ्रमणका क्रममा नेपाल जापान डटकमका लागि आनन्द कोइरालाले गर्नुभएको भिडियो कुराकानीका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेताहरुप्रति प्रवासी नेपालीहरुको आक्रोश रहेको भए पनि नेताहरु विदेश धाउन नछोडेको सन्दर्भमा उहाँले आफू पार्टीको नेताको हैसियतमा आए पनि जापानमा रहेका नेपालीहरुको अवस्था र जापानबाटै सिक्न आएको बताउनुभएको हो । कुराकानीकै क्रममा उहाँले एमालेले संघीयता नछोडेको र अहिलेको विवाद संघीयता नै समाप्त पार्ने खेल भैरहेकाले एमाले संशोधनको विपक्षमा उभिएको बताउनुभयो ।

हेर्नुहोस् सो कुराकानीको भिडियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More