म थाके संसार थाक्छ : भवन भट्ट म थाके संसार थाक्छ : भवन भट्ट

  • म थाके संसार थाक्छ : भवन भट्ट
  • म थाके संसार थाक्छ : भवन भट्ट
  • म थाके संसार थाक्छ : भवन भट्ट
  • म थाके संसार थाक्छ : भवन भट्ट
  • म थाके संसार थाक्छ : भवन भट्ट
  • म थाके संसार थाक्छ : भवन भट्ट

म थाके संसारभरका नेपाली थाक्छन् : भवन भट्ट

14 July, 2018 18:20 | जापान | comments | 5550 Views

म थाके संसार थाक्छ : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू सफलता र लक्ष्य चुम्नका निमित्त कहिल्यै नथाक्ने बताएका छन् । जापानको टोकियो शहरबाट करिव ११०० किलोमिटर दक्षिणमा पर्ने फुकुओका सहरमा हाल अध्ययनरत गरिरहेका नेपाली विद्यार्थीलाई प्रेरणा दिने सन्दर्भमा उनले यस्तो बताएका हुन् ।

adsads

‘हाम्रो नेपाल हामी नेपाली अभियान’ले आयोजना गरेको बृहत दोस्रो ओरियन्टेसन कार्यक्रममा बोल्दै उनले उज्वल भविष्यका लागि जतिनै कष्ट र ठक्कर खाएपनि हार मान्नु नहुनेमा जोड दिए। “डिस वासबाट काम शुरु गरेको म आज तपाई समक्ष परेरणादायी भनाई राख्न पाईरहेको छु भोली यस्तो दिन तपाईको पनि आउछ बस हार नमान्नु होला ”उनले भने । आफ्ना अनेकौं प्रोजेक्टबारे सुनाउदै उनले भने “म मा देशको जिम्मेवारी छ तपाईमा परिवारको, हामी सवैमा केही न केही जिम्मेवारी छन् त्यसैले ति जिम्मेवारीलाई निभाउन सघंर्ष र योजना दुवैलाई आत्मसाथ गरेर अगाडि बढौ म थाके संसारभरका नेपाली थाक्छन् म थाक्दिन र तपाई पनि नथाक्नुहोस।”

हाम्रो नेपाल हामी नेपाली अभियान

करिव तीन सय पचास विद्यार्थी माझ खानागावा इन्टरनेशनल एक्सचेन्ज फाउण्डेसनमा आवद्धरही जापानको सिबुया रेडियोका कार्यक्रम संचालन गर्दै आएका जिज्ञान कुमार थापाले जापानमा नेपाली विद्यार्थीको भविष्य र चुनौतिमा आफ्नो प्रेरणादायी भनाई राखेका थिए । २०२५ सम्म ५ करोड विदेस्गी भित्र्याउने जापान सरकारको लक्ष्य रहको उनले बताए ।

त्यस्तै सोफिया युनिभर्सिटी ग्लोवल फेकल्टीकि प्रोफेसर मासाको तानाकाले नेपाली भाषामै नेपालीहरुको लागी जापान अवसरको खानी रहको बताईन । जापान छिर्दा साथ पैसाको पछि लाग्नु नेपालीको सबभन्दा ठूलो कमजोरी रहेको उनको भनाई थियो । नेपाली बढ्दै गएपछि बिकृति बनी बढ्दै गएकाले यसबारे सबै सचेत रहन उनले आग्रह गरिन् ।

हाम्रो नेपाल हामी नेपाली अभियान

कार्यक्रममा फुकुओका प्रान्त , फुुकुओका इमिग्रेसन ब्युरो , फुकुओका प्रहरी , काउन्सिलिंग ब्युरो लागायतको समेत उपस्थिति थियो । एनआरएनए क्युशुका संयोजक लक्ष्मण बानियाँ, फुकुओका नेपाल सोसाईटीका अध्यक्ष नविन अधिकारी, नेपाल सरकार सर्वोच्च अदालतका उप सचिव अशोक क्षेत्रि ,समाजसेवी राम कृष्ण श्रेष्ठ , कृष्ण सुवेदीले विद्यार्थीका अधारभूत समस्याबारे टिप्पणी गरेका थिए ।

कार्यक्रमका संयोजक धर्मराज अधिकारीले ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ले आगामी दिनमा अझ फरक र नेपाली मात्र नभै अन्य देशसगं समेत जोडिएर विभिन्न उपलब्धिमूलक काम गर्ने बताए ।

हाम्रो नेपाल हामी नेपाली अभियान

हाम्रो नेपाल हामी नेपाली अभियान

हाम्रो नेपाल हामी नेपाली अभियान

हाम्रो नेपाल हामी नेपाली अभियान

हाम्रो नेपाल हामी नेपाली अभियान

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
म थाके संसार थाक्छ : भवन भट्ट

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More