क्रिकेट क्रिकेट

  • क्रिकेट
  • क्रिकेट
  • क्रिकेट
  • क्रिकेट
  • क्रिकेट
  • क्रिकेट

यसरी केक खुवाएर विदाई गरे प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई(भिडियो सहित)

24 February, 2018 19:30 | खेल | comments | 99150 Views

नामिवियामा भएको डिभिजन टु क्रिकेटमा सफल्ता हात पार्दै विश्वकप क्रिकेट छनोट खेलका लागि छनोटचरणमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनको अवसरमा केक खुवाएर विदाई गरे।

साथै उनले यसअघिनै घोषणा गरिएको नगद ३ लाख पुरस्कारपनि खेलाडीलाई हस्तान्तरण गरेका थिए।

adsads
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ठुलोमात्रामा ओलीलाई शुभकामना दिन उपस्थित भिडमा क्रिकेटरहरुपनि समानित भएका थिए। ३ बजेका लागि तय भएको कार्यक्रम २ घण्टा ढिला सुरु भएपनि ओलीले खेलाडीको समानमा राज्यले कुनै कसर बाँकी नराख्ने बताएका थिए।

उनले खेलकुद मैत्रि सरकार बनेको भन्दै अब खेलकुद विकासले फड्को मार्ने बताए । त्यस्तै कप्तान पारस खड्काले टिमले जतिसक्दो राम्रो प्रदर्शन गर्ने भन्दै ओलीलाई जन्मदिनको शुभकामना दिंदै देश विकास हुने विश्वास व्यक्त गरेका थिए।

भिडियो-

क्रिकेट टोलीलाई सरकारले दियो जनही तीन लाख

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
क्रिकेट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More