यात्रु भन्छन् टिकट पाइएन्, ब्यबसायी भन्छन् पर्याप्त छ (भिडियो)

13 September, 2017 21:42 | जन सरोकार | comments | 9150 Views

हरेक वर्ष जस्तै यस पटक पनि दशैंमा घरजाने यात्रुहरुको चापले गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्नेहरुको घुइँचो लागेको छ । मंगलबार अर्थात भदौ २७ गतेबाट अग्रिम टिकट बुकिङ खुलेसँगै काउन्टरहरुमा टिकट काट्नेहरुको भीड छ ।

दावा गरिए अनुसारको टिकट नपाएको यात्रुहरुकोगुनासो छ भने यात्रुले अनावश्यक हल्ला फैलाएको व्यवसायीहरुको तर्क छ । टिकट बुकिङ खुलेको दुई दिनमै यात्रुहरुका प्रशस्त गुनासा आइरहेका छन् भने यातायात व्यवसायीहरु भने सबैलाई टिकट पुग्ने दावी गरिरहेका छन् ।

हेरौं यो भिडियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More