युगान्डा युगान्डा

  • युगान्डा
  • युगान्डा
  • युगान्डा
  • युगान्डा
  • युगान्डा
  • युगान्डा

युगान्डामा मृत्यु भएका बुढाथोकीका परिवारलाई २३ लाख क्षतिपूर्ति

26 April, 2018 15:43 | प्रबास | comments | 61950 Views

युगान्डा

कम्पाला, युगान्डा । गत बर्ष युगान्डामा मृत्यु भएका नेपाली पोष्टबहादुर बुढाथोकीका परिवारलाई एनआरएनए युगान्डाको पहलमा निजको कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट क्षतिपूर्ति र बिमा बापत नेपाली २३ लाख रुपैया नेपाल पठाइएको छ ।

adsads

एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार मृतक बुढाथोकीको आमा इन्द्रमाया बुढाथोकीको खातामा पाँच हजार चार सय पचास अमेरिकन डलर र छोरी अन्जली बुढाथोकीको नाममा सोह्र हजार नौं सय पचास अमेरिकन डलर बैंकबाट पठाइएको हो ।

संघका पूर्व अध्यक्ष रमेश कँडेलका अनुसार छोरी साबालिक हुन्जेल मुद्दती खातामा उनको रकम रहने व्यवस्था गरिएको छ भने त्यसको व्याजबाट प्राप्त हुने रकम उनको शिक्षा र पालन पोषणका लागि आमालाई खर्च गर्न दिइने व्यवस्था गरिएको छ ।

युगाण्डाबाट नेपाल आइपुग्यो बुढाथोकीको शव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
युगान्डा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More