युट्युब नम्बर एक ट्रेन्डिङमा हलिउड फिल्म ‘एभेन्जर’को ट्रेलर

4 December, 2017 16:52 | कला/मनोरन्जन , हलिउड | comments | 36450 Views

हलिउड सुपरपावरको फिल्म ‘एभेन्जर – द इन्फिनिटी वार’ को ट्रेलर रिलिज भएदेखि नै युट्युबमा नेपालको ट्रेन्डिङमा पर्दै आइरहेको छ ।हाल भने उक्त फिल्मको ट्रेलर युट्युबको नम्बर एक ट्रेन्डिङमा परेको छ ।

हलिउडमा कमिक चरित्रमा बन्ने फिल्म एभेन्जरको अर्को भाग हो । स्पाइडर म्यान, थोर, आइरनम्यान जस्ता फिल्म बनाएको मार्भल कम्पनीले फिल्ममा मा अन्य फिल्मका महाशक्ति भएका पात्रलाई अटाएको छ । फिल्म काल्पनिक र एक्सनमा आधारित छ ।

युट्युबको उत्तर कोरियाली च्यानल प्रतिबन्धित

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More