युद्धका मृतकप्रति आबेको श्रद्धान्जली

17 October, 2017 13:30 | जापान | comments | 12150 Views

जापानी प्रधानमन्त्री शिन्जो आबेले युद्धमा मारिएकाहरुप्रति यासुकुनी श्राइनमा श्रद्धान्जली व्यक्त गरेका छन् । श्राइनले बताए अनुसार चीन र उत्तर तथा दक्षिण कोरियामा जापानको विगतको सैनिकीकरणको प्रतिकको रुपमा अटम सिजनमा उत्सव मनाइन्छ ।

शुक्रबार सम्म मनाइने उत्सवबाट आबे फर्कने अपेक्षा गरिएको निक्केइ व्यापारिक दैनिक र क्योडो न्युज एजेन्सीले जनाएका छन । क्योडो न्युजका अनुसार चुनाव प्रचारप्रसारका लागि एकिता र यामागाता जाने आबेको कार्यक्रम रहेको छ ।

आबेले प्रधानमन्त्री भएपछि २०१३ डिसेम्बरमा एकपटक मात्र श्राइनमा गएका छन् । चीन दक्षिण कोरियासंगको सम्बन्ध सुधार गर्नका लागि आफै उपस्थित नभएर आबेले श्रद्धान्जली व्यक्त गर्ने गरेका छन् ।

टोकियो गभर्नर युरिको कोइके प्रधानमन्त्री आबेको गठबन्धनमा नजाने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More