Tuesday 30, May 2017
नेपाली समय: 03:00:02
जापानी समय: 06:15:02

रसियासंग आफ्नो लज्जास्पद भिडियो नभएको ट्रम्पकाे दाबी

11 January, 2017

trump-and-putting

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निजी जीवनसँग जोडिएको एक भिडियो रसियाको गुप्तचर निकायले हात पारेको भन्ने अमेरिकी मिडिया रिपोर्टलाई खारेज गरेको बीबीसीले जनाएको छ ।

एक पुष्टि नभएको रिपोर्टमा रसियासँग ट्रम्पको बारेमा एक लाजमर्दो सूचना भएको बताइएको छ । ट्रम्पले भने सो समाचारलाई ‘फेक’ भनेका छन् । साथै यसलाई ‘राजनितिक सिकारको संज्ञा दिएका छन् ।

यस विषयमा ट्रम्पले बुधबार पत्रकार सम्मेलन गर्ने बताइएको छ । सो भिडियो रिपोर्टमा ट्रम्पको चुनाव प्रचार अभियान र मस्कोबीच गोप्य कुराकानी भएको पनि आरोप लगाइएको छ ।

अमेरिकी गुप्तचर संस्थाले राष्ट्रपति ओबामा र शुक्रबार ट्रम्पलाई हस्तान्तरण गरेको रिपोर्टमा सो कुरा रहेको बताइएको छ ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo