राती १० बजेसम्म मात्र देउसी- भैलो खेल्न पाइने

12 October, 2017 16:18 | जन सरोकार | comments | 3600 Views

 

गृहमन्त्रालयले तिहारमा राती १० बजेसम्म मात्रै देउसी तथा भैलोजस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षालाईलक्षित गरी रातको १० बजेसम्म मात्रै त्यस्ता कार्यक्रमहरू गर्न अनुरोध गरेको हो।

त्यस्तै, मन्त्रालयले तिहार र छठजस्ता पर्वमा पटका तथा आतिसवाजीजस्ता प्रज्वलनशील पदार्थ प्रयोगममा समेत रोक लगाएको छ।

गुल्मेली समाजको देउसी भैलो तथा शुभकामना कार्यक्रम

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More