राष्ट्रकवि घिमिरेलाई मनिराम वाङ्गमय पुरस्कार

12 October, 2017 20:36 | जन सरोकार | comments | 2400 Views

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई राजधानी वाहिरको सवैभन्दा ठूलो साहित्यिक पुरस्कार प्रदान गरिने भएको छ । धनगढीमा गत वर्ष महाकाब्यकार मनिराम जोशीका छोरा गोविन्दाराज जोशीले स्थापना गरेको एक लाख राशीको ‘मनिराम वाङ्गमय पुरस्कार’ पहिलो पटक राष्ट्रकवि घिमिरेलाई प्रदान गरिने भएको हो । जनशताब्दीका अवसर पारेर उनलाई प्रदान गर्ने निर्णय गरिएको नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले जनाएको छ ।

राष्ट्रकविलाइ उनको जन्म शताव्दीका अवसरमा उक्त पुरस्कार दिने निर्णय गरिएको हो । गत बर्ष प्रतिष्ठानको संयोजनमा धनगढीका महाकाब्यकार मनिराम जोशीका छोरा गोबिन्दराज जोशीले १० लाख अक्षयकोष स्थापना गरि हरेक बर्ष एक लाख धनराशीको उक्त पुरस्कार दिने निर्णय गरिएको थियो ।

यो पनि पढ्नुहोस्

सिन्धुली वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रकवि घिमिरे दम्पत्ति सम्मानित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More