राष्ट्रपतिमा दोस्रो पटक विद्यादेवी भण्डारी निर्वाचित

13 March, 2018 20:38 | राजनीति | comments | 83850 Views

नेपालको इतिहासमा राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रोपटक निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपती निर्वाचनमा भण्डारी तेस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

adsads

भण्डारीको ३९ हजार २७५ मत भार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मत भार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ । यद्यपि परिणाम घोषणा हुन भने बाँकी छ ।

उनि वाम गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी थिईन् । मंगलबारको मतदानमा १८ जना अनुपस्थित रहेका पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More