राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी

  • राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी

18 March, 2018 11:00 | राजनीति | comments | 31650 Views

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी

राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको छ ।

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि शनिबार ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ । निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुनुहुन्छ भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ । राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More