रुँदै नर्भिक पुगिन् प्रकाशकी श्रीमती बिना

19 November, 2017 14:49 | राजनीति | comments | 179100 Views

माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएसँगै नर्भिक अस्पतालमा आफन्त तथा शुभचिन्तकको बाक्लो उपस्थिति रहेको छ ।

दाहाल पत्नी विना मगरपनि अस्पताल पुगेकी छिन् ।

adsads
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी मगर केही बेर अघिमात्र अस्पताल पुगेकी हुन् ।

भावविह्वल अवस्थामा विना रुदै अस्पता पुगेकी हुन् । प्रचण्ड अस्पताल पुगेपछि अस्पताल प्रशासनले दाहालको निधनको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

प्रकाश दाहालको निधन पछि, बाबुराम भट्टराई काठमाडौं आउँदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More