‘रोमियो एण्ड मुना’को नयाँ गीत रिलिज

15 June, 2018 13:57 | कला/मनोरन्जन | comments | 6300 Views

चलचित्र ‘रोमियो एण्ड मुना’को नयाँ गीत सार्वजनिक भएको छ । ‘भेडेटार घुमौला’ बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् ।

adsads

कोशिस क्षेत्रीको संगीत रहेका ‘भेडेटार घुमौला’ बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् । शब्दरचना दिनेश राउतको रहेको गीतमा विनय र मिना निरौलाले स्वर दिएका छन्। चलचित्र नरेश कुमार केसीको निर्देशनमा रहेको छ । चलचित्रलाई भि मोसन पिक्चर्स, पिएमजी र केएस प्रोडक्सनले संयुक्त रुपमा प्रस्तुत गर्दैछन् ।

विनय श्रेष्ठ, प्रसन्न गोपाली, राम शर्मा र कविन शाक्यले संयुक्त लगानी गरेका हुन् । विनय श्रेष्ठ र सृष्ट्रि श्रेष्ठको अलावा सुस्मा कार्की, प्रज्जवल सुजल गिरी सुरक्षा पन्तले अभिनय रहेको चलचित्रलाई साउन ११ गते प्रदर्शनको मिति तोकिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भेला

फेसबुक

कांग्रेस भेला

ट्वीटर

सामाजिक सञ्जाल

More