लाहानमा प्रेसर कुकर बम विष्फोट, एकजना घाइते

22 February, 2018 18:06 | जन सरोकार | comments | 112350 Views

सिराहाको लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा बुधबार दिउँसो १ बजे प्रेसरकुकर बम पडकिएको छ ।

बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ ।

adsads
किराना पसलको सामान क्षति भएको छ । उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More