लिस्बनमा नेपाली झण्डाको अपमान बिरुद्ध एनआरएन र कन्सुलेट !

9 February, 2017 10:54 | एन आर एन न्युज | comments | 2 Views

xiसुनिल संगम, ८ फेब्रुअरी २०१७, लिस्बन- आफ्नो ब्यवसायको ब्यानर, पोस्टर र भिजिटिङ कार्डमा नेपालको झन्डालाई भारतको झन्डा भित्र राख्दै लिस्बन स्थित एक ट्राभल एजेन्सीले नेपालको अपमान गरेकोमा गैह्र-आवासीय नेपाली संघ पोर्चुगल र नेपाली कन्सुलेट लिस्बनको तर्फबाट चासो ब्यक्त गर्दै एक संयुक्त टोली उक्त हफिज ट्राभलमा पुगेको थियो |

टोलीले संचालक समक्ष आपात्ति जनाउँदै यस्तो कार्य नगर्न अनुरोध गरेकोमा संचालकले भूलबस यस्तो गल्ति भएको स्वीकार गरी क्षमा याचना गरेको छ ।

अब देखि यस्तो गल्ति नगर्ने प्रण गर्दै प्रयोजनमा ल्याइएको सम्पूर्ण सामाग्री तुरुन्त हटाउने कुरा भएको गैह्र-आबासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भीम कसी कमलले जानकारी दिएका छन् |

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More