लैंगिक हिंसाविरुद्धको सारोकारवालाबीच अन्तरक्रिया

6 December, 2017 10:59 | जन सरोकार | comments | 76500 Views

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत धादिङबेसीमा आयोजना गरिएको अन्तरक्रिया सरोकारवालाले ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसाको प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धता जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले लैंगिक हिंसा पीडकलाई कुनै पनि हालमा छुट नदिई न्यायालयसमक्ष पेश गर्ने प्रतिबद्धता जनाउँदै सरकारको एक्लो प्रयासले मात्र लैंगिक हिंसाको अन्त्य गर्न नसकिने हुँदा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

जिल्ला न्यायाधीश उमेश कोइरालाले महिलालाई संविधानमा उच्च सम्मान दिएको उल्लेख गर्दै घरेलु हिंसाको अन्त्यका लागि समाज र परिवारको सोचमा परिवर्तन आउनु आवश्यक रहेको बताउनुभयो ।

लैगिक हिंसा रोक्न ३१ वटा कानून बन्दै, पुरुष जिस्क्याउने महिलालाई पनि दण्डित गरिने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!