लोकदोहोरी कोसेली खैरनीमा गोर्खा जाने पुल (भिडियोसहित)

19 May, 2017 17:54 | कला/मनोरन्जन , कलिउड | comments | 3 Views

नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित रहेको तनहुँ अकला अनलाइन रोधी घरको पहिलो लोक दोहोरी कोसेली “खैरनी गोर्खा जाने पुल”को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मनु गोर्खाली र नुमा शाही (अनुमा)को स्वर रहेको दाहोरी गीतको लय र शब्द रुद्रप्रसाद सिलवाल (नारायण) र थेगो सन्तोषी राईको रहेको छ । हेर्नुहोस् सो गीतको भिडियो-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More