लोमोसाँघु–जिरी सडकखण्डमा भेटिएको बम सेनाद्वारा निष्क्रिय

23 November, 2017 16:29 | जन सरोकार | comments | 59400 Views

दोलखाको लोमोसाँघु–जिरी सडकखण्ड अन्तर्गतको भीमेश्वर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय अगाडि बम फेला परेको छ। नेपाली सेनाले उक्त बम निष्क्रिय बनाएको छ।

adsads

बम कसले राख्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको ।बम भेटिएपछि चरिकोट केही समय आतंकित बनेको थियो।नेपाली कांग्रेसले बिहीबार सदरमुकाम चरिकोटमा चुनावी सभा राखेको छ। चुनावी सभालार्इ प्रभावित पार्न निर्वाचन विरोधी शक्तिहरुले बम राखेको हुन आशंका सक्ने प्रहरीले गरेको छ।

मन्त्री पाण्डेको घर पछाडि राखिएको बम निष्क्रिय

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हराउँदै मौलिक नेपाली गीत

फेसबुक

हराउँदै मौलिक नेपाली गीत

ट्वीटर

सामाजिक सञ्जाल

More