वनेपामा ‘करेन्ट साङ्गीतक यात्रा’

23 April, 2018 18:44 | कला/मनोरन्जन | comments | 84900 Views


‘करेन्ट साङ्गीतक यात्रा ‘वनेपामा सम्पन्न भएको छ । आइतवार काभ्रेको वनेपामा आधा दर्जन भन्दा बढी गायक गायिकाको साङ्गीतक प्रस्तुतिसँगै सम्पन्न भएको हो ।

adsads

देशव्यपी रहेको करेन्ट साङ्गीतक यात्रा आइतवार वनेपा पुगेको हो । जहाँ गायक श्रीकृष्ण लुइटेल ‘बोकेदारी, डेभिड शंकर, डम्बर नेपाली, सारिका घिमिरे, सिमान्त सन्तोष, टिका प्रसाईं, धुव्र विश्को र हास्य कलाकार माहदेव त्रिपाठीलगायतकाले प्रस्तुति दिएका थिए ।

वनेपा वसपार्कमा भएको कार्यक्रममा स्थानीय बासिको बाक्लो उस्थितिमा गायक गायिकाले भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए दर्शक-स्रोताहरुलाई ।मनिसा थापा, इमा थापालगायतले नृत्य प्रस्तुत गरेको उक्त साङ्गीतक कार्यक्रममा उपस्थित दर्शकलाई गिफ्ट ह्यापर पनि प्रदान गरिएको थियो ।

करेन्ट चाउचाउले आयोजना गरेको करेन्ट साङ्गीतक यात्रा देशका विभिन्न ठाउँहरुमा गर्न लागेको यसका ब्रान्ड एम्बेसडर श्रीकृष्ण लुइटेलले जानकारी गराए ।

कवि चन्द्र रानाहँछा कविता सुनाउन हङकङ जाँदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More