वाईक राईडर विक्रम इण्डोनेसियामा

12 August, 2017 19:40 | खेल | comments | 13950 Views

विक्रम थापा

नेपाली वाईक राईडर विक्रम थापा एसियन प्रतियोगितामा सहभागिताका लागि इण्डोनेसियाको वाली पुगेका छन् ।

आज र भोली हुने एसिया स्तरको प्रतियोगिताका लागि त्यहाँ पुगेका थापाले एसिया रोड रेसिगं च्याम्पियनसिपका लागि २० मुलुकका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् ।

सुजुकी एसिया च्यालेन्ज २०१७ नामक मोटरसाइकल रेस पश्चात एसिया रोड रेसिगं च्याम्पियनको मार्च १५-१६ मा सहभागी थापाले पूर्व निर्धार्रित प्रतियोगितामा नेपालको तर्फबाट सहभागितता जनाउनेछन।

व्यक्तिगत लगानीमा त्यहा पुगेका थापाले इण्डोनेसियाको सेन्तुल ईन्टरनेशनल सर्किटमा आज पहिलो चरणको खेलमा सहभागि हुनेछन। आजको खेलपछि छनौट भएमा उनी आगामी इण्डोनेसियामा गुने चौथो चरणको रेसमा थापा सफल हुनसकेमा भारतको चेन्नाइमामा अक्टोवरमा ७-८ मा हुने वर्षको पाँचौ सेसनका लागि भिड्ने छन्। यस्तै सो पश्चात उनले फ़ाइनल राउण्डको रेसका लागि डिसेम्वर २-३ मा थाइल्याण्ड जानेछन।

बाइक रेसर थापा एसिया कप छनौट खेल्दै

थापाको सपना ग्रेटर मोटरसाइकल रेसर बन्ने (भिडियो अन्तरवार्ता)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More