नेता झलनाथ खनाल नेता झलनाथ खनाल

  • नेता झलनाथ खनाल
  • नेता झलनाथ खनाल
  • नेता झलनाथ खनाल
  • नेता झलनाथ खनाल
  • नेता झलनाथ खनाल
  • नेता झलनाथ खनाल

वाम गठबन्धनको सरकार स्थायी र विकासप्रेमी हुन्छ : खनाल

18 March, 2018 10:32 | राजनीति | comments | 23400 Views

नेता झलनाथ खनाल

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब बन्ने सरकार स्थायी हुने भएकाले देशमा दिगो विकास हुने बताउनुभएको छ ।

इलामको सूर्योदय नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कपको फाइनल खेलका अवसरमा इलाम आउनुभएको उहाँले यस्तो बताउनुभएको हो । “वाम गठबन्धनको सरकार स्थायी र विकासप्रेमी हुन्छ”, उहाँले भन्नुभयो, “विकास निर्माणमा कसैले चिन्ता नगर्नुस् ।”

अब देश समृद्धिको दिशातर्फ अघि बढेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले जनतालाई समेत विकास निर्माणमा चासो राख्न आग्रह गर्नुभयो । स्थानीय सरकारले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा उहाँको थियो । सहकार्य गरेर दिगो विकास र समृद्धिको दिशातर्फ लाग्न उहाँले जनप्रतिनिधिलाई आग्रहसमेत गर्नुभयो ।

फरक प्रसंगमा उहाँले इलाम र सूर्योदय नगरपालिकालाई खेलकूद क्षेत्रमा विकास गराउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ ; प्रचण्ड

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेता झलनाथ खनाल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More