वाम गठबन्धनले बहुमत ल्याउँछः नेता नेपाल

22 November, 2017 23:05 | राजनीति | comments | 18000 Views

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् ।

सिरहाको लहानमा बुधबार आयोजित चुनावी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशको विकास र समृद्धिका लागि वाम गठबन्धन बनेकाले जनताले गठबन्धनलाई बहुमत दिने दाबी गरे । ‘गठबन्धनको बहुमत आउने देखेर काँग्रेसलगायत दल अत्तालिएको उनको भनाई छ ।
एमालेलाई कहिले लोकतन्त्र विरोधी, कहिले मधेश विरोधी त, कहिले विकास विरोधी भनी केही दलले प्रचार गर्दै आएको आरोप लगाउँदै उनल भने  “वृद्धवृद्धा र एकल महिलालाई भत्ता दिने, दलित, विपन्नलाई जनता आवास बनाउने निर्णय एमालेकै पालामा भएको छ, यसरी जनप्रिय र विकासको काम गर्ने एमाले कसरी लोकतन्त्र र विकास विरोधी हो ?”

यो पनि पढ्नुहोस्

आन्दोलन अपरिहार्य : माधवकुमार नेपाल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More