वार्न र सचिन फेरी क्रिकेट मैदानमा

6 February, 2014 15:25 | खेल | comments | 11250 Views

इङलिस क्रिकेट फ्यानहरुले एक पटक फेरी विश्वका उत्कृष्ट क्रिकेटरहरुको खेल हेर्न पाँउने भएका छन् । उनीहरुले सन्यास लिईसकेका विशवका उत्कृष्ट खेलाडीहरु अष्ट्रेलियन शेन वार्न र भारतिय सचिन तेन्दुलकरको खेल हेर्न पाउने भएका हुन् ।

6warne_sachin

 

लडर्स मैदानको २०० औं एनिभर्सरीको अवसर पारेर खेलाउन लागिएको क्रिकेट खेलमा वार्न र सचिनले एक एक टोलीको कप्तानी सम्हाल्ने भएका हुन् ।

 

भर्खरै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका सचिनले मेरिलेबोन क्रिकेट क्लब एमसीसी र अष्ट्रेलियन लेग स्पिनर वार्नले बाँकी विश्व भरीका खेलाडीको प्रतिनिधित्व गर्नेछन् । जुलाई ५ मा हुने उक्र प्रतिस्पर्भा ५० ओभरको हुनेछ ।

सचिनले नेतृत्व गर्ने टोलीबाट अर्का भारतिय स्टार खेलाडी राहुल द्रविडले पनि खेल्नेछन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!