विकिनी तस्वीरका कारण ब्रेकअपको नजिक पुगे अनुष्का र विराट

30 December, 2016 17:24 | कला/मनोरन्जन , वलिउड | comments | 8700 Views

क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले नयाँ बर्षको दिनमा उत्तराखण्डको नरेन्द्रनगरस्थित आनन्द होटेलमा ईन्गेजमेन्ट गर्न लागेकोे खबर अहिले चर्चामा छ ।

virat-anushka1_1483015712

उनीहरुको ईन्गेजमेन्टमा सहभागी हुन चर्चित क्रिकेटरहरु उत्तराखण्ड जाने तयारीमा रहेको र अनुष्काको परिवार भने पहिले देखि नै त्यहाँ भएको खबर भारतीय अनलाईनहरुले छापेका छन् ।

अनुष्का र विराटले सामाजिक सञ्जाल ईन्स्टाग्राममा सेयर गरेका तस्वीरहरुले उनीहरु कुनै पहाडी ईलाकामा भएको अनुमान गरिएको छ । तर उनीहरुले दुवै एकसाथ भएको तस्वीरहरु भने सेयर गरेका छैनन् ।

ईन्गेजमेन्ट गरेर सम्बन्धलाई बलियो बनाउन लागेको यो जोडीले अफेयरका क्रममा धेरै उतार चढावहरु पार गरेको छ । एकताका अनुष्काको एक तस्वीरले झण्डै उनीहरुको ब्रेकअप हुन आँटेको थियो ।

२०१५ को सुरुवातमा अनुष्काले एक म्यागजिनका लागि विकिनी फोटोशुट गरिन् । जुन विराटलाई मन परेन । अनुष्काको उक्त तस्वीर देखेपछि विराटले अनुष्कालाई फोन गरेर उनीहरुको फोनमै झगडा भएको थियो । त्यसको केही दिन उनीहरु एकअर्काको सम्पर्कमा रहेनन् ।तर केहि दिन अलग भएका उनीहरुले फेरि प्याचअप गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More