विजय जुलुसमा झडपहुँदा हवाई फायर

13 December, 2017 22:33 | जन सरोकार | comments | 24750 Views

बारा क्षेत्र नम्बर २ मा संघीय समाजबादी फोरमले निकालेको विजय जुलुसमा झडप भएको छ । झडपलाई नियन्त्रण लिन प्रहरीले हवाई फायर समेत गरेको छ ।

बाराको पचरौता नगरपालिका ४ बेलदारीमा बुधबार संघीय समाजवादी फोरमको विजय जुलुसलाई स्थानीयले बिरोध गरेपछी फोरम र स्थानिय कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि प्रहरीले भिड नियन्त्रण गर्न केहि हवाई फायर गरेको छ ।

बाजागाजासहित झुलुसमा निस्किएका फोरमका कार्यकर्तालाई स्थानिय कांग्रेस कार्यकर्ताले जितिसकेपछि बाजागाजा बजाएर हल्ला नगर्न आग्रह गरेपछि विवाद सुरु भएको बताइएको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More