Thursday 27, April 2017
नेपाली समय: 11:03:42
जापानी समय: 02:18:42

विदेशीहरुका लागि नयाँ शैलीमा परामर्श व्यवस्था

20 April, 2017

%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8

जापानको राजधानी टोकियोमा रहेका विदेशीहरुका लागि प्रशासनिक काममा सल्लाह लिन सजिलो हुने गरी नयाँ तरिकामा परामर्श दिने व्यवस्था गरिएको छ ।

टोकियोमा अवस्थित शिन्जुकु वार्डमा जापानी भाषा नबुझ्ने विदेशीहरुको लागि नयाँ शैलीमा एक ट्याब्लेटबाट भाषा अनुबादको सुविधा प्रधान गरिएको छ । हाललाई यी सेवाहरु १२ भाषामा उपलब्ध गरिएको छ ।

अप्रिल १ सम्मको तथ्याङ्क अनुसार वार्डमा लगभग ४१ हजार विदेशीहरु बस्दै आएको पाइको छ । जुन त्यहाँको कुल जनसंख्याको १० प्रतिशत हुन जान्छ ।

विदेशीहरुको बढ्दो संख्यालाई मध्य नगर गर्दै वार्डबाट हप्तामा एक पटक नेपाली, थाई र बरमिसी नागरिकहरुलाई परामर्श दिदै आइएको छ । उक्त वार्डले पाँच स्थानबाट परमार्श केन्द्र स्थिपान गरि सेवा दिदै आएको हो ।

स्थानीय अधिकारीका अनुसार आगामी दिनहरुमा पनि सेवाहरुको समग्र गुणस्तर हुने र त्यसले विदेशी नागरिकहरुको समस्या हल गर्न मद्दत गर्ने बताएका छन् ।-अादर्श देवकाेटा 

जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo