Tuesday 21, February 2017
नेपाली समय: 06:26:39
जापानी समय: 09:41:39

विद्यार्थी आन्दोलन गतिशील हुन नसकेकै हो : नबिना लामा (भिडियो)

11 January, 2017

nabina-lama

मुलुकको ठूलो विद्यार्थी संगठनका रुपमा रहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनकी अध्यक्ष नबिना लामा लामो समययता विद्यार्थी संगठनहरु गतिशील हुन नसकेको बताउनुहुन्छ । नेपालजापान डटकमसंगको भिडियो कुराकानीमा अध्यक्ष लामाले फागुनमा तोकिएको स्वतन्त्र विद्यार्थी यूूनियनको निर्वाचनपछि नेपालको विद्यार्थी आन्दोलन र शैक्षिक मुद्दाहरु अरु प्रभावकारी रुपमा अगाडि बढ्ने बताउनुहुन्छ ।

विद्यार्थी संगठनहरु शैक्षिक मुद्दाभन्दा पार्टीको मुद्दामा बढी केन्द्रित हुँदाा संगठन पछाडि परेको स्वीकार्ने लामा यो अवस्थाबाट माथि उठ्नुपर्ने बताउनुहुन्छ । हेरौं नेपालजापान डटकमका प्रतिनिधि पुष्पा केसीले अध्यक्ष लामासंग गरेकोा भिडियो कुराकानी

स्ववियू निर्वाचनमा उमेर हदबन्दी- के भन्छन् नेविसंघ अध्यक्ष महर ? (भिडियो सहित)

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads