विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

विप्लव समूहका कार्यकर्ता पक्राउ

22 November, 2017 20:15 | राजनीति | comments | 16800 Views

विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज (बुधबार)प्रहरीले पक्राउ गरेको छ ।

कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पत्राउ गरिएको हो । लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत्कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

तीन दिनअघि विप्लव समूहले जिल्लाको उत्तरगया गाउँपालिकाको लहरे चौतारामा पाँचवटा सुतली बम राखेको थियो । निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्ने जुनसुकै समूहमाथी कारबाही गरिने थापा क्षेत्रीले बताउनुभयो ।

निर्वाचन विरुद्ध गतिविधि गर्ने विप्लवका कार्यकर्ता पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More