विराटनगरलाई स्थायी राजधानी बनाउन माग विराटनगरलाई स्थायी राजधानी बनाउन माग

  • विराटनगरलाई स्थायी राजधानी बनाउन माग
  • विराटनगरलाई स्थायी राजधानी बनाउन माग
  • विराटनगरलाई स्थायी राजधानी बनाउन माग
  • विराटनगरलाई स्थायी राजधानी बनाउन माग
  • विराटनगरलाई स्थायी राजधानी बनाउन माग
  • विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगरलाई स्थायी राजधानी बनाउन माग

9 May, 2018 21:37 | प्रदेश , प्रदेश १ | comments | 20850 Views

विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो माग गरिएको हो । अस्थायी मुकाम तोकिएदेखि नै प्रदेश सभा सञ्चालनका लागि अहिले जिल्ला समन्वय समितिको प्रशासनिक भवन भुइँतला र पश्चिम तर्फको सभा हल तत्काल उपयोग गर्न दिइसकेको छ, संयोजक पोखरेलले भन्नुभयो, “यसमा प्रदेश सभाको नियमित कार्य सञ्चालन भइरहेको छ ।”

जिल्ला समन्वय समिति मोरङले समिति मातहतका प्रशासनिक भवनलाई प्रदेश सभा सञ्चालन तथा प्रयोग गर्न दिइसकेको उल्लेख गर्दै उहाँले ऐतिहासिक नगरी विराटनगरलाई स्थायी राजधानी कायम गर्न जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिले करीब १० दिनभित्र प्रशासनिक भवन पूर्वतर्फ रहेको भवनमा सर्ने जानकारी दिनुभयो ।

प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
विराटनगरलाई स्थायी राजधानी बनाउन माग

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!