प्रदेश नं ५ मा बैठक स्थगन प्रदेश नं ५ मा बैठक स्थगन

  • प्रदेश नं ५ मा बैठक स्थगन
  • प्रदेश नं ५ मा बैठक स्थगन
  • प्रदेश नं ५ मा बैठक स्थगन
  • प्रदेश नं ५ मा बैठक स्थगन
  • प्रदेश नं ५ मा बैठक स्थगन
  • प्रदेश नं ५ मा बैठक स्थगन

विशेष कारण जनाउँदै प्रदेश नं ५ मा बैठक स्थगन

18 June, 2018 21:53 | प्रदेश , प्रदेश ५ | comments | 24750 Views

 प्रदेश नं ५ मा बैठक स्थगन

प्रदेश नं ५ मा प्रदेशसभाको बैठक सोमबार स्थगन भएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले विशेष कारण जनाउँदै बैठक स्थगन भएको सूचना टाँस गरेर जानकारी दिनुभएको छ ।

adsads

यसअघि २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको थियो । प्रदेश नं ५ मा प्रतिपक्ष नेपाली काँग्रेसले बजेटमा असहमति जनाउँदै प्रदेशसभाको बैठकमा उभिएर विरोध गरेपछि सभामुख घर्तीले केही समयका लागि बैठक स्थगन गर्नुभएको थियो ।

बैठक शुरु हुनासाथ नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरीले प्रदेशसभाको हैसियत स्पष्ट नभएको भन्दै हामी सुकुम्बासी वा टुहुरा हौँ भनेर प्रश्न गर्नुभयो । उहाँले बजेटलाई कनिका छरेजस्तो भएको टिप्पणी गर्दै बजेटमा नीति कार्यक्रम अभिव्यक्त नभएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “बजेट सैद्धान्तिकरुपमा असफल भएको छ र बजेटमा हाम्रो सुनुवाइ नभएसम्म कारवाही अघि बढ्दैन ।” बैठक भोलि मङ्गलबारका लागि तोकिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश नं ५ मा बैठक स्थगन

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More