विश्वकप विश्वकप

  • विश्वकप
  • विश्वकप
  • विश्वकप
  • विश्वकप
  • विश्वकप
  • विश्वकप

विश्वकप फुटबल : उपाधिको लागि फ्रान्स र क्रोएसिया भिड्दै

15 July, 2018 22:25 | विश्वकप २०१८ रसिया | comments | 15000 Views

विश्वकप

रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दै छन् । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज(आइतबार) राति ८ः४५ बजे दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।

adsads

उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा हुनेछ, भने क्रोएसिया उपाधि जित्दै विश्वकपमा नयाँ इतिहास रच्ने तत्परमा छ । क्रोएसिया विश्वकपको फायनलमा पहिलोपटक पुगेको हो ।

सेमिफाइनलमा फ्रान्सले बेल्जियलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
विश्वकप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More