इंग्ल्यान्ड र बेल्जियम भिड्दै इंग्ल्यान्ड र बेल्जियम भिड्दै

  • इंग्ल्यान्ड र बेल्जियम भिड्दै
  • इंग्ल्यान्ड र बेल्जियम भिड्दै
  • इंग्ल्यान्ड र बेल्जियम भिड्दै
  • इंग्ल्यान्ड र बेल्जियम भिड्दै
  • इंग्ल्यान्ड र बेल्जियम भिड्दै
  • इंग्ल्यान्ड र बेल्जियम भिड्दै

विश्वकप फुटबल : तेस्रो स्थानको लागि इंग्ल्यान्ड र बेल्जियम भिड्दै (भिडियो सहित)

14 July, 2018 16:22 | विश्वकप २०१८ रसिया | comments | 2700 Views

इंग्ल्यान्ड र बेल्जियम भिड्दै

विश्वकप फुटबल अन्तर्गत आज(शनिबार) तेस्रो स्थानको लागि इंग्ल्यान्ड र बेल्जियम भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा हुनेछ ।

adsads

जारी विश्वकपमा यो उनीहरुको दोस्रो भिडन्त हो । समूह चरणको खेलमा बेल्जियमले इंग्ल्यान्डलाई १-० ले स्तब्ध पारेको थियो । यो जित बेल्जियमको इंग्ल्यान्डमाथि ८२ वर्षपछिको पहिलो जित थियो। बेल्जियमले यसअघि सन् १९३६ मा भएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डलाई ३–२ ले पराजित गरेको थियो । त्यसैले यस खेलमा इंग्ल्यान्डले जित निकाल्दै समूह चरणमा बेहोरेको हारको बदला लिने सुरमा छ ।

बेल्जियम सेमिफाइनलमा फ्रान्ससंग २-१ ले पराजित भएको थियो भने २८ वर्षपछि विश्वकपको सेमिफाइनल पुगेकोे इंग्ल्यान्ड क्रोएसियासंग २-१ ले स्तब्ध भएको थियो । फ्रान्स र क्रोएसियाबीच फाइनल खेल भने भोलि(आइतबार) नेपाली समयअनुसार पौने ९ बजे मस्कोस्थित लुज्निकी स्टेडियममा हुनेछ।

भिडियो –

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
इंग्ल्यान्ड र बेल्जियम भिड्दै

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More