साउदीको पोष्टमा रसियाको पाँच गोल हेनुस् भिडियो

15 June, 2018 14:22 | विश्वकप २०१८ रसिया | comments | 6750 Views

विश्वकप २०१८ को पहिलो खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५-० ले हराएको छ । रुसको घेलु मैदानमा भएको बिहिबारको खेलमा रुसका  खेलाडी डेनिस चेरिशेभले दुई गोल गरे ।

adsads

चेरिसोभले ९१ औँ र ४३ औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै अजेक्जेन्डर गोलोभिनले ९४ औँ मिनेटमा सुन्दर फ्रिकिक मार्फत बललाई जाली चुमाए।

रुसका लागि युरे गाजिन्स्केले १२ मिनेटमा हेडमार्फत गोल गरेका थिए खेलभरी आयोजक निकै आक्रामक देखिए भने साउदीको अग्रपंक्ति निकै फितलो देखियो । साउदी अरेबियाले कुनै गोल फर्काउन सकेन  । समूह ‘ए’ को दोस्रो खेलमा आज  इजिप्ट र उरुग्वे भिड्दै छन् ।

भिडियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भेला

फेसबुक

कांग्रेस भेला

ट्वीटर

सामाजिक सञ्जाल

More