Sunday 30, April 2017
नेपाली समय: 07:10:45
जापानी समय: 10:25:45

विश्वमा पहिलो समलिङ्गी नेता चुन्ने देश जापान

20 March, 2017

third-genderविश्वमा समलिङ्गी नेता पाउने देशमा जापान पहिलो देश भएको छ । जापानले २५ बर्षीय तोमोया होसादालाई इरुमा शहरको नगर आयुक्तका रुपमा चुनेको छ ।

होसादाले नगर चुनाबको २२ सिटमा २१ सिट जते संगै आयुक्त पदको लागि चुनिएका हुन् । जापान सञ्चार माध्यमका अनुसार होसादाले समलिङगीहरुको अधिकारका साथै उक्त शहर को सामाजिक र आर्थिक अवस्था परिवर्तनका लागि  पनि ओकालत गर्ने विश्वास लिईएको छ ।

होसादाले सन् २०१५ मा आफ्नो नाम र लिङ्ग परिवर्तन गरि सर्वजनिक रुपमा आफ्नो परिचय स्थापित गरेका थिए । उनी अहिले कामीकावा आय पछिको दोस्रो समलिङ्ग हुन जाे जनताकाे लागि प्रतक्ष्य रुपमा  काम गर्ने छन्   । कामिकावा आए समलिङ्गी युवती हुन् जो सन् २००३ मा टोकियोको नगरपालिकाको कार्यालयमा नियुकत भएकी थिईन् ।

नेपालको सन्दर्भमा भन्ने हो भने  नेपालमा पनि समलिंगी को अधिकार प्राप्तीको अभियानको नेतृत्व गर्दै आएका सुनिलबाबु पन्त नेपालको पहिलो संविधान सभामा नेपाल कम्युनिस्ट पार्टी संयुक्तका तर्फबाट तेस्रो लिङंगी सभासद भएका थिए । तेस्रो लिङ्गी पहिचान सहित संविधान सभाको सदस्यमा निर्वाचित हुने उनी पहिलो व्यक्ति हुन्। -अादर्श देवकाेटा 

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo