वैशाखदेखि रारामा फ्रि वाइफाई वैशाखदेखि रारामा फ्रि वाइफाई

  • वैशाखदेखि रारामा फ्रि वाइफाई
  • वैशाखदेखि रारामा फ्रि वाइफाई
  • वैशाखदेखि रारामा फ्रि वाइफाई
  • वैशाखदेखि रारामा फ्रि वाइफाई
  • वैशाखदेखि रारामा फ्रि वाइफाई
  • वैशाखदेखि रारामा फ्रि वाइफाई

वैशाखदेखि रारामा फ्रि वाइफाई

5 April, 2018 14:32 | कर्णाली प्रदेश , प्रदेश | comments | 103350 Views

वैशाखदेखि रारामा फ्रि वाइफाई

कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ ।

रारा कर्णाली पर्यटन वर्ष २०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो ।

adsads
सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाइफाइको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनुभयो ।

पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पु¥याउन तथा उनीहरुलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरिने मन्त्री केसीले जानकारी दिनुभयो ।

रारा कर्णाली पर्यटन वर्ष २०७५ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि उहाँले वताउनुभयो ।

मेलम्ची नपामा फ्री वाइफाई र नगरबस सञ्चालन

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वैशाखदेखि रारामा फ्रि वाइफाई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More