व्यवसायी खरेलको ४५ औं स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिने

28 August, 2017 23:40 | जापान | comments | 88650 Views

टोकियोमा खोलामा डुवेर मृत्यु भएका व्यवसायी भीमलाल खरेलको संम्झनामा ४५ औं दिनको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिने भएको छ ।

गत जुलाई १७ तारिक टोकियोको आराकावा खोलामा मृत फेला परेका खरेलको संझनामा मिनामी सिन्जु स्थित घर परिवार तथा सुभ चिन्तकहरूको सहभागितामा सभा आयोजना गर्न लागिएको हो ।

adsads

मृतक खरेलको आत्मशान्ति र स्वर्गमा वासहोस भनि श्रद्धाञ्जली दिनुहुने सम्पूर्ण शुभ चिन्तकहरूमा अन्तिम संस्कारमा उपस्थित भै श्रद्धाञ्जली  दिंने महानुभावहरुलार्इ खरेल परिवारले विशेष सम्मान यसै सूचनालाई आधार मानेर ४५ औं दिनको कार्यक्रममा सहभािगताका लागि अपील समेत गरेको छ ।

समय र तालिका
मिति : २०१७ सेप्टेम्वर १ तारिक

समय : मध्यान्ह १२ बजेबाट

स्थान :-१३१-००३४

सुमिदा कु, टोकियो १-१९-११ चुचुमी दोरी, रिभर साईड सुमिदा गार्डेन प्लाजा पहिलो तल्ला।

मिनामिसेन्जु स्टेशन बाट सबैजनालाई यातायातको व्यवस्था गरिएको छ ।

सम्पर्कः ०९०-९१४३-६०८३ ( देविराम खरेल) ०८०-९१८६-५४५४ (अर्जुन खरेल)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More