डा बाबुराम भट्टराई डा बाबुराम भट्टराई

  • डा बाबुराम भट्टराई
  • डा बाबुराम भट्टराई
  • डा बाबुराम भट्टराई
  • डा बाबुराम भट्टराई
  • डा बाबुराम भट्टराई
  • डा बाबुराम भट्टराई

‘संविधान संशोधन नभए द्वन्द बढ्ने खतरा’ : डा भट्टराई

20 March, 2018 16:26 | राजनीति | comments | 98700 Views

डा बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्काे द्वन्दको बीउ रोपिने खतरा रहेको बताउनुभएको छ ।

प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहनुभएका पूर्वप्रधानमन्त्री डा भट्टराईले आज(मंगलबार) बिहान आयोजित पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

adsads

मधेशी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै उहाँले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न उहाँले सुझाव दिनुभयो ।

यसअघि आज(मंगलबार) बिहान डा भट्टराईले लहानस्थित शहीद उद्यान पुगेर मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोलगायत शहीदको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

आवश्यकताका आधारमा संविधान संशोधन : प्रधानमन्त्री

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
डा बाबुराम भट्टराई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More