एनआरएनए एनआरएनए

  • एनआरएनए
  • एनआरएनए

सडक यातायातलाई व्यवस्थित बनाउन एनआरएनएको आग्रह

31 October, 2017 12:26 | एन आर एन न्युज | comments | 54600 Views

एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालको सडक यातायातलाई व्यवस्थित बनाउन नेपाल सरकार, यातायात व्यवायी, चालक, यात्रु लगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

एनआरएनएले कार्तिक ११ गते शनिबार राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरीमा त्रिशुली नदीमा खस्दा ३१ जनाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै सो आग्रह गरेको हो ।

एनआरएनए प्रवक्ता भुषण घिमिरेद्वारा सोमबार जारी विज्ञप्तिमा बबस दुर्घटनामा ज्यान गुमाएका मृतात्माहरुको चीर शान्तिको कामना गर्दै यस दुःखद घडीमा मृतकका परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै समवेदना व्यक्त गर्नुभएको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

एनआरएनएको प्रवक्तामा पत्रकार घिमिरे

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More