सन्दीपले पाउने भए टाटा मोटर्सको टिगोर कार सन्दीपले पाउने भए टाटा मोटर्सको टिगोर कार

  • सन्दीपले पाउने भए टाटा मोटर्सको टिगोर कार

सन्दीपले पाउने भए टाटा मोटर्सको टिगोर कार

23 May, 2018 20:59 | खेल | comments | 52950 Views

तीन वर्षका लागि सिप्रदीको ब्रान्ड एम्बेस्डर

सन्दीपले पाउने भए टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली प्रदर्शन गरेर ख्याती कमाएका नेपाली युवा क्रिकेटर र लेग स्पिनर सन्दीप लामिछानेले टाटा मोटर्सको टिगोर कार पाउने भएका छन् ।

उनलाई टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो ।

adsads
मंगलबारमात्रै आइपिएल खेलेर फर्केका १७ वर्षीय युवा क्रिकेटर सन्दीप भारतको प्रतिष्ठित क्रिकेट लिग आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । भारतको दिल्ली डेयरडेभिल्समा २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका सन्दीपले अन्तिम तीन खेल खेलेका थिए ।

उनले खेलेका तीनै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वमाझ चर्चित बनेका थिए । तीन खेल खेलेका सन्दीपले कुल पाँच विकेट लिएका थिए । त्यस्तै उनलाई बुधबारै केडिया अर्गनाइजेसनको यती कार्पेटलेले नगद १ लाख सहित सम्मानित गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सन्दीपले पाउने भए टाटा मोटर्सको टिगोर कार

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सुपर मादी जलविद्युत् आयोजना

फेसबुक

सुपर मादी जलविद्युत् आयोजना

ट्वीटर

सामाजिक सञ्जाल

More