गायक समिर आचार्य गायक समिर आचार्य

  • गायक समिर आचार्य
  • गायक समिर आचार्य
  • गायक समिर आचार्य
  • गायक समिर आचार्य
  • गायक समिर आचार्य
  • गायक समिर आचार्य

समिरको ‘स्टाईल यस्तै छ…'(भिडियो सहित)

5 December, 2017 14:52 | कला/मनोरन्जन | comments | 139200 Views

गायक समिर आचार्य

‘दुनियाँ बेग्लै छ’ बोलको गीतबाट संगित क्षेत्रमा उचो ‘हाईट’ बनाएका गायक समिर आचार्य निरन्तर संगित कर्ममा छन् ।

युवा पिढीहरुलाई ‘टार्गेट’ गरेर एक पछि अर्को गीतको ‘बहार’ ल्याईदिन सफल समिरले पछिल्ले समयमा फेरी यस्तै हंगामा पिटेका छन्, नेपाली संगित क्षेत्रमा ।

adsads
‘मेरो स्टाईल यस्तै छ’ बोलको गीत हालै मात्रै बजारमा ल्याएका समिरको यो गीत पनि युवा पिढीको ‘रियल च्वाईस’ बनिदिएको छ ।

‘अहिलेको युवा पुस्ताको मनोभावलाई मूल्यांकन गरेर उनीहरुको मनको गीत बनाउन खोजेको छु,’ गायक समिरले भने ‘अहिलो राम्रो रेस्पोन्स आईरहेको छ ।’ तीन दिन अघि मात्रै यो गीत युट्युवमा रिलिज भएको छ । ‘द नेफोलिक क्र्यु’ को ग्रप डान्स रहेको यो गीतको भिडियो प्रस्तुती युएस खवर मिडिया नेटवर्कले गरेको हो ।

थारु र पप लयको फ्युजन रहेको यो गीतलाई युट्युवमा निकै रुचाईएको छ ।अहिले चलिरहेको ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीताका लागि पनि यो गीत छानिएको छ ।हाल अष्ट्रेलियामा रहेका गायक समिरले यसअघि हैन भन्देउन, घिनघिन बज्यो मादलु,लगाएतका चर्चित गीतहरु बजारमा ल्याईसकेका छन् ।

भिडियो-

सुजन खतिवडाको निर्देशनमा ‘काठमाण्डौको शहरमा’म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गायक समिर आचार्य

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More