समुन्द्री किनारमा साम्राज्ञीको विकिनी पोज

3 December, 2017 19:08 | कला/मनोरन्जन , कलिउड | comments | 113100 Views

नेपाली अभिनेत्रीहरु सिनेमामा खासै भड्किलो पहिरन नलगाउने तथा सिनेमामा बोल्ड सिन दिन समेत आनाकानी गर्ने गर्छन तर यो प्रवृति विदेशीएसँगै सकिन्छ ।

विदेशको समुन्द्री तटमा विकिनीमा ठाँटिएर फोटो खिचाइरहेका हुन्छन्  नेपाली अभिनेत्रीहरु, विदेशमा पुगेपछि आफुलाई मजाले एक्सोपोज गर्ने पछिल्लो उदारण बनेकी छिन् साम्राज्ञी राज्यलक्ष्मी शाह ।

यसअघि सिनेमामा सामान्य पहिरनमै देखिदै आएकी गरिमाको इन्स्टाग्राममा अचानक यस्तो तस्विर छायो, जसमा उनी रातो विकिनीमा देखिन्थिन् । बिवाहपछि बेल्जियम पुगेकी उनले आफुलाई एक समुन्द्री तटमा यसरी एक्सपोज गरेकी थिइन् ।

अहिले यस्तै तस्विर छाएको छ, साम्राज्ञी राज्यलक्ष्मी शाहको । कालो र सेतो प्रिन्टको विकिनीमा पोज दिइरहकी सामाग्रीको तस्विर सार्वजनिक भएको छ । कुनै समुन्द्री किनारमा उनी उन्मुक्त रमाइरहेकी देखिन्छन् । त्यही तस्विरमा निमात्री झरना थापा पनि देखिएकी छिन् ।

खबर अनुसार साम्राज्ञी आफु अभिनित फिल्म ‘ए मेरो हजुर-२’ लिएर अष्ट्रेलिया पुगेकी छिन् । फिल्म झरना थापाले बनाएकी हुन् । उनीहरु फिल्म प्रदर्शनको सिलसिलामा अष्ट्रेलिया पुगेका छन् । यो फिल्मले नेपाली हलहरुमा उत्साहजनक कारोबार गरेको थियो ।

समुन्द्री किनारमा सलमानको परिवारले गरे यस्तो मस्ती

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More