सर्लाही ४ बाट कांग्रेसका अमरेशकुमार विजयी

12 December, 2017 21:54 | राजनीति | comments | 103500 Views

सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन् ।
सिंहले राजपाका राकेश मिश्रलाई १ हजार ५ सय ३९ मतलेपछि पार्दै विजयी भएका छन् ।

adsads
सिंहले २९ हजार ६ सय ७५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्वी मिश्रले २८ हजार १ सय ३६ मत प्राप्त गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More