ठगेर फरार ठगेर फरार

  • ठगेर फरार
  • ठगेर फरार
  • ठगेर फरार
  • ठगेर फरार
  • ठगेर फरार
  • ठगेर फरार

सस्तो सामान दिने भन्दै लाखौं ठगेर भारतीय नागरिक बेपत्ता

18 December, 2017 19:51 | जन सरोकार | comments | 93150 Views

ठगेर फरार

पोखरास्थित सिर्जनाचोकमा व्यापार गर्दै आएका एक भारतीय नागरिक सयौँ ग्राहकका लाखौं रुपैयाँ ठगेर बेपत्ता भएका छन् ।

अक्सिजन ट्रेडर्सको नामबाट व्यापार गर्दै आएका राजेन्द्र थेङ्वेलले सस्तो मूल्यमा इलेक्ट्रोनिक्स तथा फर्निचरलगायतका सामान उपलब्ध गराइदिन्छु भन्दै अग्रिम भुक्तानी लिएकामा एकाएक बेपत्ता भएपछि ग्राहकहरु विचल्लीमा परेका हुन् ।

बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा उपलब्ध गराउने आश देखाएर ग्राहकले रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म रकम अग्रिम भुक्तानी गरेका र सोमबार सबैलाई तोकिएका सामान उपलब्ध गराउने भनेकाले पसलमा आउँदा बन्द देखेपछि सबै आश्चर्यचकित भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले अक्सिजन ट्रेडर्सका मालिक राजेन्द्रले ग्राहकलाई ठगेर बेपत्ता भएको उजुरी कार्यालयमा परेको र निजको खोजी कार्य भइरहेको जानकारी गराउनुभयो ।

डेढ करोड ठगेर भागे भारतीय ब्यापारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ठगेर फरार

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More