साँफेबगरमा सिँचाइ पोखरी

18 October, 2017 19:23 | फोटो फिचर | comments | 8250 Views

साँफेबगरमा सिँचाइ पोखरी

अछामको साँफेबगर नगरपालिका–११ देविस्थानमा करिब रु २१ लाख लागतमा निर्माण भएको सिँचाइ पोखरी । पोखरीबाट १५ हेक्टर जमिन बाह्रै महिना सिँचाइ हुँदा ५५ घरधुरी लाभान्वित भएका छन् । तस्बिर ः होम साउद, अछाम, रासस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More