साथीको विवाह छोडी विराट र अनुष्का लागे मुम्बई

5 April, 2015 15:33 | कला/मनोरन्जन , वलिउड | comments | 65550 Views

भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा केही दिनअघि देखि नै नयाँदिल्लीमा नै थिए। क्रिकेटर सुरेश रैनाको इन्गेजमेन्ट समारोहमा पनि यो जोडी पुगेको थियो।

anuska-birat-diili

सबैले उनीहरु अप्रिल ३ मा हुने रैनाको विवाह समारोहमा सरिक हुने अनुमान गरेका थिए । तर उनीहरु रैनाको विवाहमा सरिक भएनन्। दुवै जना विवाहकै दिन मुम्बई प्रस्थान गरेका थिए।

अनुष्का दिल्लीमा विराटका परिवार भेट्न आएकी थिइन । तर विराट किन साथीको किन विवाहमा सरिक भएनन् कारण प्रष्ट नभएको बताइएको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More